एथलेटिक्समा इतिहासकै ठूलो पुरस्कार राशि: बुडापेस्टमा पहिलो च्याम्पियनसिप'
neplays.com · Sat Sep 12 03:16:00 GMT 2026
ओलम्पिक खेलकुदका च्याम्पियनहरूले १ करोड डलरको कीर्तिमानी पुरस्कार राशिका लागि प्रतिस्पर्धा गर्ने गरी पहिलो 'अल्टिमेट च्याम्पियनसिप' सुरु भएकाे छ ।
एथलेटिक्सका 'सर्वोत्कृष्टमध्येका उत्कृष्ट' खेलाडीहरू यसै सप्ताहान्तमा बुडापेस्टमा सुरु हुन गइरहेको पहिलो 'वर्ल्ड एथलेटिक्स अल्टिमेट च्याम्पियनसिप' मा प्रतिस्पर्धाका लागि तयारी गरिरहेका छन्। ट्र्याक एन्ड फिल्डका उत्कृष्ट खेलाडीहरूले २६ व्यक्तिगत स्पर्धा (पुरुषका लागि १३ र महिलाका लागि १३) तथा दुई रिले दौडमा प्रतिस्पर्धा गर्दै गौरवका लागि भिड्दा 'ग्युला झिभोट्ज्की नेसनल एथलेटिक्स सेन्टर' मुख्य आकर्षणको केन्द्र बन्ने ओलम्पिक कमिटीले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)