मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हस्तकलाको निर्यात ८० प्रतिशतले बढ्यो

ratopati.com

फाइल तस्विर

कोभिड महामारीका कारण सङ्कटमा परेको हस्तकला व्यवसाय बिस्तारै लयमा फर्कन थालेको छ। हस्तकला व्यवसायीहरूका अनुसार काठमाडौँ उपत्यकाभित्रका विभिन्न हस्तकला हवहरुमा पहिलेकै रौनक देख्न थालिएको छ। हस्तकलाजन्य वस्तुको उत्पादनसँगै निर्यातमा पनि वृद्धि भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)