मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं महानगरपालिकाले झण्डै दुई अर्ब विद्युत् बक्यौता र ५६ लाख बढी घरभाडा बुझाएन

corporatenepal.com · Wed May 27 08:37:06 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाले भाडा बापत ५६ लाख बढी र बत्तिको बक्यौता झण्डै २ अर्ब रुपियाँ बुझाउन बाँकी रहेको देखिएको छ ।

नेपाल ट्रष्‍टको कार्यालयलाई काठमाडौं प्लाजा नामकको भवनको भाडा र नेपाल विद्युत प्राधिकरणलाई सडक बत्तीको बक्यौता बुझाउन बाँकी रहेको महालेखापरीक्षकको त्रिसट्ठिऔं वार्षिक प्रतिवेदन– २०८३ ले देखाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)