उपभोगमा खाद्य वस्तुमाथिको खर्च घट्दै सेवामा बढ्यो
setopati.com · Wed May 27 08:41:02 GMT 2026

चालु आर्थिक वर्षमा नेपालको कुल उपभोगमा निजी क्षेत्रको हिस्सा अझ फराकिलो बनेको छ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार कुल उपभोगमा सरकारी क्षेत्रको हिस्सा खुम्चिँदा निजी क्षेत्रको वर्चस्व ९१ प्रतिशत नाघेको अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)