मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रातो मच्छिन्द्रनाथको भोटो जात्रा मनाइँदै

arthadabali.com · Sat Jun 20 04:09:54 GMT 2026

काठमाडौं / रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज (शनिबार) भोटो जात्रा मनाइँदै छ ।

जावलाखेलस्थित ललित मण्डपमा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन गरिनेछ । करिब १६ सय वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक—धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)

सम्बन्धित विषय