मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मौसम विश्लेषण : तराईमा तातो हावा, मध्ये पहाडी भूभागमा सामान्य वर्षा

ajakoartha.com · Tue Jun 11 23:27:00 UTC 2024

काठमाडाैं - तराई जिल्लाहरुमा अझै दुई दिन तातो हावा चल्ने भएको छ । मौसम पूर्वअनुमान महाशाखाको अनुसार मध्येपहाडी भूभागमा भने सामान्य वर्षाको संम्भावना रहेको हो ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)