मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समिति बैठकमा मिडिया काउन्सिल विधेयकमा छलफल हुँदै

baahrakhari.com · Tue Jun 11 23:33:51 UTC 2024

काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)