चितवनको नाममा सारा मिडिया एक साथ कसरी चिप्लिए ?
mysansar.com · Fri Mar 14 15:18:45 GMT 2025

फागु पूर्णिमा (होली) नेपालमा क्षेत्र अनुसार फरक फरक समयमा मनाउने गरिन्छ। सरकारले हिमाली तथा पहाडी जिल्लामा होली मनाउन बिहीबार र तराई मधेशका जिल्लाहरुमा होली मनाउन शुक्रबार विदा दिएको थियो। यति कुरा त सबैलाई थाहा भएकै हो। तर आज भएभरका मिडिया एकसाथ चितवनका नाममा चिप्लिएको देख्दा अनौठो लाग्यो। चितवनमा सरकारले हिजै विदा दिएको थियो। तर मिडियाले भने आज विदा दिएछ।
सबैभन्दा पहिला नेपाल सरकारले कुन जिल्लामा कहिले विदा दिएको भन्ने जान्न नेपाल राजपत्रमा २०८० माघ २९ गते प्रकाशित गृह मन्त्रालयको सूचना हेरौँ। त्यसमा स्पष्ट लेखिएको छ-
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)