खोज र अनुसन्धानमा लाग्नुपर्ने प्राध्यापकहरू धर्नामा बस्नुपर्दा पनि सरकारले चासो दिएन : तिमिल्सिना
ratopati.com · Wed May 27 08:46:44 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद जगत तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालयमा वि.सं. २०६५ सालपछि नियुक्त प्राध्यापक तथा कर्मचारीहरू ४५ दिनदेखि आन्दोलनरत भए पनि सरकारले चासो नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)