क्यूआरमार्फत १ खर्ब २५ अर्बभन्दा बढी डिजिटल कारोबार
khabarhub.com · Wed May 27 08:47:56 GMT 2026

काठमाडौं – नेपालमा डिजिटल भुक्तानी प्रयोग उल्लेख्य रूपमा बढेको छ। बुधबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार क्यूआरमार्फत मात्र १ खर्ब २५ अर्बभन्दा बढीको कारोबार भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)