यी हुन् कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय
nepalviews.com · Wed May 27 08:45:40 GMT 2026

काठमाडौं । कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् परिषद् बैठकले छ निर्णय सार्वजनिक गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतमा बसेको उक्त बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (चौथो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)