यूएईविरुद्ध आसिफको अर्धशतक, अर्जुन चुके
lokaantar.com
मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा शनिबार संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध नेपाली टोलीका ओपनर ब्याट्सम्यान असिफ शेखले अर्धशतक बनाएका छन् ।
आसिफले ७३ बलको सामना गरी एक छक्का र चार चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १६औँ अर्धशतक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)