इजरायल र हिज्बुल्लाह समूह ‘युद्ध विरामका लागि सहमत’
nepalnews.com · Sat Jun 20 04:18:59 GMT 2026

एजेन्सी। अमेरिका र इरानबीच भएको सहमतिलाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्ताबीच इजरायल र हिज्बुल्लाह समूह ‘युद्ध विरामका लागि सहमत’ भएका बिबिसीले जनाएको छ ।
एक अमेरिकी वरिष्ठ अधिकारीले इजरायल र लेबनानको हिज्बुल्लाह समूह युद्ध विराम गर्न सहमत भएको बताएका छन् । इजरायलका एक सैनिक प्रवक्ताले भने युद्ध विराम कार्यान्वयनमा रहेको तर ‘आदेश पाए सेनाले पुनः सैन्य कारबाही’ गर्ने बताए । शुक्रवार अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो स्थगित गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)