मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानको चेतावनी : सम्झौता उल्लङ्घन भए अमेरिका जिम्मेवार हुनेछ

onlinekhabar.com · Sat Jun 20 04:12:27 GMT 2026

६ असार, काठमाडौं । इरानले लेबनानसहित सबै मोर्चाहरूमा युद्ध अन्त्य गराउने जिम्मेवारी अमेरिकाको भएको बताएको छ।

यदि भर्खरै भएको सम्झौताको उल्लङ्घन भएमा त्यसको सम्पूर्ण जिम्मेवार वासिङ्टनलाई नै मानिने इरानले स्पष्ट पारेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)