२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८९४ जनालाई कारबाही
barnanmedia.com · Sat Sep 12 03:29:18 GMT 2026

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८९४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८१, सिसिटिभिमार्फत ५९, रातोबत्तीमा ६९ जना चालकलाई कारबाही गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)