मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुनर्जागरणको खोजीमा एमाले

nepalpress.com · Wed May 27 08:50:42 GMT 2026

पृष्ठभूमि :

नेपाली कम्युनिस्ट आन्दोलनको एउटा मुख्य मियो र देशको ठूलो राजनीतिक शक्ति नेकपा (एमाले) यतिबेला विचार, सङ्गठन र विशेषगरी नेतृत्व व्यवस्थापनको ऐतिहासिक मोडमा उभिएको छ । पार्टीभित्र ‘नेतृत्व परिमार्जन, रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण’ का विषयहरू केवल सञ्चारमाध्यमका हेडलाइन मात्र होइनन्, बरु कार्यकर्ता र शुभेच्छुकमाझ एक जीवन्त र गम्भीर बहसका रूपमा देखा परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)