पाराग्वेका मिडफिल्डर मिगुएल अल्मिरोनले खाए रेड कार्ड
barnanmedia.com · Sat Jun 20 04:20:01 GMT 2026

विश्वकप फुटबलअन्तर्गत जारी समूह ‘डी’को दोस्रो खेलमा पाराग्वे मिडफिल्डर मिगुएल अल्मिरोनले रेड कार्ड खाएका छन्।
एट्लान्टा युनाइटेडबाट क्लब फुटबल खेल्ने उनले मुख छोपेर टर्कीका खेलाडी मुल्डोरलाई केही भनेपछि रेफ्रीले उनलाई मैदानबाट निकालेका हुन्।
खेलको दोस्रो मिनेटमै गोल हानेर अग्रता लिएको पाराग्वे पहिलो हाफ सकिँदासम्म टर्कीविरुद्ध १-० ले अघि छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)