एन्फामा २ उपाध्यक्षलाई नयाँ जिम्मेवारी
hamrokhelkud.com · Mon May 08 16:50:46 GMT 2023
सोमबार, वैशाख २५, २०८०
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) मा आपकालिन बैठकको परम्परा स्थापित हुने क्रममा छ । नियमित बैठकका लागि पहिले नै पदाधिकारी र सदस्यहरुलाई एजेण्डा उपलब्ध गराउनुपर्ने बाध्यत्मक परिस्थिति छल्नलाई आपकालिन बैठक सजिलो बाटो हुन सक्छ । त्यसैको सिलसिलामा एन्फाको अर्को आपकालिन बैठक सोमबार सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)