वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने संख्या ६९ लाख पुग्यो
khabarhub.com · Wed May 27 09:02:32 GMT 2026

काठमाडौं – वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने श्रमिकको संख्या गत वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष ०८२-०८३ को आर्थिक सर्वेक्षण अनुसार यस वर्ष ६९ लाख श्रमिकले श्रम स्वीकृति लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)