मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज मनाइँदै रातो मच्छिन्द्रनाथको भोटो जात्रा

kalakarmi.com · Sat Jun 20 04:33:59 GMT 2026

ललितपुर – रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज शनिवार भोटो जात्रा मनाइँदै छ ।

जावलाखेलस्थित ललित मण्डपमा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन गरिनेछ । करिब १६ सय वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक- धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)