कमैया पुनस्र्थापनाको कार्य भद्रगोल
gorkhapatraonline.com · Mon Jul 18 04:48:34 GMT 2022
धनगढी, साउन २ गते ।
मुक्त कमैया हिङ्गु चौधरीलाई स्थायी बसोबासका लागि अझै जग्गा मिलेको छैन । कैलारी गाउँपालिका–७, विपतपुरमा अस्थायी बसोबास गरिरहनुभएका उहाँ जग्गा पाउने पर्खाइमा हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)