गाउँ पसे झलनाथ, भने- गठबन्धनलाई एउटा दल जस्तै ठान्नुपर्छ
hamrakura.com · Fri Oct 21 00:00:00 GMT 2022
इलाम । वाम लोकतान्त्रिक गठबन्धनलाई एउटा दल जस्तै ठान्नुपर्ने नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले बताएका छन् ।
इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारसमेत रहेका खनालले संविधानको रक्षा र अग्रगमनका लागि पाँच दलीय गठबन्धन चुनावी मैदानमा एउटा दल जस्तै भएर आएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)