अफगानिस्तानमा हिंसा रोक्न ३१ प्रान्तमा कर्फ्यु
Ujyaaloonline.com · Sun Jul 25 00:40:51 GMT 2021
काठमाण्डौ - तालिबानको आक्रमण बढेपछि अफगानिस्तानमा निषेधाज्ञा लागू भएको छ ।
हिंसा रोक्न र तालिबानले कब्जा गरेका ठाउँलाई नियन्त्रणमा लिन रातमा निषेधाज्ञा लगाइएकाे अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)