पन्त, सिंह र धानुक एआईजीमा बढुवा सिफारिस, सुवेदी छुटे
annapurnapost.com · Tue Mar 15 19:40:00 GMT 2022
काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा तीन जना डीआईजीको नाम सिफारिस गरेको छ।
मंगलबार बसेको बढुवा समितिको बैठकले डीआईजीहरु बसन्त कुमार पन्त, धिरज प्रताप सिंह, रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)