घुस लिएको अभियोगमा मुद्दा
barnanmedia.com · Wed May 27 09:04:48 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
लागुऔषधसम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग हवल्दार थापाले रु ५० हजार घुस लिँदै गरेको अवस्थामा आयोगको कास्की कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
अख्तियार दुरुपयोग अनुसन्धान आयोग