आठ महिनामा २४ अर्ब २२ करोड कृषि अनुदान बाँडियो
baahrakhari.com · Wed May 27 09:10:51 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का आठ महिनामा कृषि अनुदान शीर्षकमा २४ अर्ब २२ करोड रुपैयाँ खर्च भएको छ ।
कृषि अनुदानका निम्ति छुट्ट्याइएको कुल रकममध्ये ६४.९ प्रतिशत आठ महिनामा खर्च भएको अर्थ मन्त्रालयले बुधबार (जेठ १३) सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण, २०८२/८३’ मा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ