पहिरोले उदयपुरमा घर बगायो, बेपत्ता व्यक्ति सम्पर्कमा
ekantipur.com · Sat Sep 12 03:50:07 GMT 2026

पहिरोले उदयपुरमा घर बगायो, बेपत्ता व्यक्ति सम्पर्कमा
उदयपुरको बेलका नगरपालिका–८ आहालेमा पहिरोले गएराति एक घर बगाएको छ । वर्षातका कारण पहिरोले स्थानीय मेयरमान राईको घर बगाएको वडाध्यक्ष जय कुमार राईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)