प्रचण्ड ओराली लागेको हरिणको चाल भो...
barnanmedia.com · Fri Jul 12 22:15:12 UTC 2024

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ३२ सिटे दलको अध्यक्ष रहँदा पनि १८ महिना प्रधानमन्त्री बने।
उनी ३२ नम्बरलाई म्याजिक भन्थे। प्रचण्डले ३२ सिट पनि माओवादी एक्लै लडेर आएको होइन। कांग्रेससँगको गठबन्धनको बलमा प्रचण्डले ३२ सिट ल्याएका थिए। तर, प्रधानमन्त्री नपाउने भएपछि उनी कांग्रेसलाई छाडेर एमालेतिर लागे। १० पुस २०७९ मा एमालेसँग मिलेर प्रचण्ड प्रधानमन्त्री बने। २६ पुसमा प्रचण्डले विश्वासको मत लिँदा शतप्रतिशत पाए। कांग्रेस पनि च्याँखे दाउ थाप्न आएपछि प्रचण्डले शतप्रतिशत मत पाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)