कोशी प्रदेशसभामा नाराबाजी, पूर्वमुख्यमन्त्रीले भाँचे रोष्टमको माइक
nepalviews.com · Wed May 27 09:19:08 GMT 2026

काठमाडौं । संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित गरेको भन्दै प्रतिपक्षी दलका सांसदहरुले कोशी प्रदेश सभामा विरोध जनाएका छन् ।
बुधबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरुले प्रक्रिया पुरा नगरि नीति तथा कार्यक्रम गरेको भन्दै विरोध जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)