युएईविरुद्ध आसिफको शतक
nepalpress.com · Sat Sep 12 03:59:25 GMT 2026
काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छन् ।
मलेसियामा जारी खेलमा शेखले युएईविरुद्ध १०१ बलमा शतक बनाएका हुन् । उनले ८ चौका र ४ छक्का प्रहार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)