मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

फल्चामा गुन्जिए नारायणगोपाल र झलकमानका गीत

ratopati.com · Fri Dec 05 23:22:00 GMT 2025

गण्डकी । इँटा र काष्ठकलाले सजिएको फल्चा । सारङ्गी र मादलसहित दौरासुरुवालमा ठाँटिएर फल्चामा लहरै बसेका बालकलाकार । शुक्रबार साँझपख बत्तीको उज्यालोमा देखिएको यो दृश्य मनमोहक थियो ।

पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित फल्चामा उक्त साँझ अघिपछिको भन्दा बेग्लै चहलपहल थियो । ‘स्मृतिमा झलकमान र नारायणगोपाल साँझ’ कार्यक्रमले मानिसहरूलाई फल्चामा जुटाएको थियो । मौलिक लोकबाजासहित बालकलाकारको प्रस्तुति सुन्न र हेर्न दर्शकहरु लालयित देखिन्थे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)