एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखले बनाए शतक
khabarhub.com · Sat Sep 12 04:01:47 GMT 2026
काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले शतक बनाएका छन् । १०३ बलको सामना गर्दा चार छक्का र ८ चौकाका मद्दतमा उनले शतक पूरा गरेका हुन् । दुई विकेटको समाप्तिमा नेपालले ३४ ओभरको समाप्तिमा १८५ रन बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)