विदेशमा हुने प्रतिवादीको बयान भिडिओ कन्फरेन्समार्फत लिन सकिन्छ- सर्वोच्च
setopati.com · Wed May 27 09:21:00 GMT 2026

सर्वोच्च अदालतले विदेशमा रहेका कुनै प्रतिवादीलाई नेपाली दूतावासमा उपस्थित भए भिडिओ कन्फरेन्समार्फत बयान गराउन सकिने सकिने व्याख्या गरेको छ।
सर्वोच्चका न्यायाधीशहरू हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको इजलासले विदेशमा रहेकी भ्रष्टाचारसम्बन्धी एक मुद्दाकी प्रतिवादीले भिडिओ कन्फरेन्स मार्फत बयान दिन पाऊँ भन्दै गरेको निवेदनमाथिको सुनुवाइमा यस्तो व्याख्या गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
बेचन झा
काठमाडौँ