मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्नेमा जोड : पूर्वप्रधानमन्त्री नेपाल

barnanmedia.com · Fri Dec 05 23:20:12 GMT 2025

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय विश्व शक्ति सन्तुलनमा आएको फेरबदलका कारण अधिकांश राष्ट्रका आआफ्ना छिमेकीसँगको सम्बन्धमा उतारचढाव आएको बताएका छन्।

एकेडेमी फर सोलिड्यारिटी डाइलेटिक्सले शुक्रबार आयोजना गरेको अन्तरक्रियामा नेता नेपालले मुलुकको भौगोलिक अवस्थितिका कारण विशेषगरी अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्नेमा जोड दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)