मूल्य रुपियाँ जरिवाना हजार !
gorkhapatraonline.com · Tue Apr 04 23:59:17 GMT 2023
काठमाडौँ, चैत २२ गते ।
चौसट्ठी रुपियाँ मूल्यको पुस्तकको जरिवाना चार हजार रुपियाँ! सुन्दा अचम्म लाग्न सक्ला तर पुस्तकालयबाट लगेको एक पुस्तक फिर्ता गर्दा पाठकले चार हजार रुपियाँ जरिवाना तिर्नुपरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)