वैशाख पहिलो साताभित्रै उम्मेदवारी दर्ता
newsofnepal.com · Tue Feb 15 00:55:38 GMT 2022
काठमाडौं ।
आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक तयारी अघि बढाउन आयोगले कार्ययोजना तयार गरेको छ । निर्वाचनका लागि आवश्यक ५३ वटा क्रियाकलाप अघि बढाउन कार्ययोजना तयार गरिसकेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । आयोगले निर्वाचन कार्यक्रम बनाउनेदेखि दल दर्ता र मतदाताको अन्तिम नामावली प्रकाशित गर्नेसम्मको कार्ययोजना बनाएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)