मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनमा आक्रमणको त्रासकाबीच अमेरिकी राष्ट्रपतिले पुटिनलाई दिए 'कडा प्रतिक्रिया'को चेतावनी

bbc.com · Wed Dec 08 01:07:58 GMT 2021

युक्रेनमा रुसले आक्रमण गर्नसक्ने त्रासबीच त्यसको 'कडा प्रतिक्रिया' जनाउने तयारी गरिराखिएको अमेरिकाले जनाएको छ।

अमेरिकी राष्ट्रपति र उनका रुसी समकक्षीबीच भएको भिडिओ वार्तापछि वासिङ्टनले त्यसो भनेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)