मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन

khabarhub.com · Sat Jun 20 05:00:57 GMT 2026

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार ४५८ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । यसबाट राज्यकोषमा १९ लाख ६० हजार ५०२ रुपैयाँ राजस्व दाखिला भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)