सुनसरी र मोरङका स-साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
nepallive.com · Sat Jun 20 04:59:42 GMT 2026

काठमाडौं– जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाद्वारा जारी गरिएको बुलेटिन अनुसार आज शनिबार देशका मुख्य नदीहरूमा बहाव सामान्य रहने भए तापनि केही साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ।
आज शनिबार सुनसरी, मोरङ र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)
काठमाडौँ