पूर्वसूचना बिना राति जिल्ला प्रहरी परिसर पुगे गृहमन्त्री सुधन गुरुङ, उद्देश्यबारे चर्चा
barnanmedia.com · Sat Jun 20 04:55:05 GMT 2026

ललितपुर, असार २० — गृहमन्त्री सुधन गुरुङ बिहीबार राति कुनै पूर्वसूचना नदिई जिल्ला प्रहरी परिसर ललितपुर पुगेपछि प्रहरी प्रशासनमा केही समय हलचल सिर्जना भएको छ।
राति करिब ९ बजे निजी नम्बर प्लेटको गाडी आफैं चलाएर परिसर पुगेका गृहमन्त्रीले कार्यालयमा उपस्थित अधिकारीसँग परिसर प्रमुखबारे चासो राख्दै “यहाँको हाकिम खोइ?” भन्ने प्रश्न गरेको स्रोतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)