मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘एलन मस्कको २ प्रतिशत सम्पत्तिले मात्र पनि विश्वव्यापी भोकमरी हटाउन सक्छ’

baahrakhari.com · Sat Oct 30 23:45:00 GMT 2021

सीएनएन । संयुक्त राष्ट्र संघको खाद्य कार्यक्रमका प्रमुखले विश्वका अत्याधिक धनी मानिसहरुको सानो समुहले आफ्नो सम्पतिको थोरै हिस्सा दिने हो भने पनि त्यसले विश्वव्यापी भोकमरीको समस्या समाधान गर्न सक्ने बताएका छन् ।

डेभिड बिजलीले मंगलबारको अन्र्तवार्तामा भनेका हुन्, “अर्बपतिहरुले केबल एक कदम अगाडि बढाउन जरुरी छ । ” उनले यसमा विशेषगरी टेस्ला कम्पनीका मालिक एलन मस्क र अमेजोनका जेफ बेजोसको नाम उल्लेख गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)