एसीसी प्रिमियर कप : फाइनलमा आसिफ शेखको शानदार शतक
annapurnapost.com · Sat Sep 12 04:05:48 GMT 2026
काठमाडौं : एसीसी प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध नेपालका ओपनर ब्याटर आसिफ शेखले शानदार शतक प्रहार गरेका छन्।
मलेसियाको क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालका लागि ओपनरबाट आसिफ शेखले शतक प्रहार गरेका हुन्। आशिफले १०३ बलमा ८ चौका र चार छक्का सहित शतक पूरा गरेका हुन्। ३३.६ ओभरमा आसिफले एक रन लिँदै शतक पूरा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)