‘डन ३’ विवादपछि रणवीर सिंहमाथि फिल्मकर्मीको ‘नन-कोअपरेशन’
khabarhub.com · Wed May 27 09:34:09 GMT 2026

काठमाडौं – बलिउड अभिनेता रणवीर सिंह यतिबेला फिल्म डन ३ सम्बन्धी विवादका कारण चर्चामा छन्। भारतको फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइजले उनीविरुद्ध ‘नन–कोअपरेशन’ अर्थात् सहकार्य नगर्ने निर्देशन जारी गरेपछि बलिउड उद्योगमा नयाँ बहस सुरु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ