विद्यालय बन्द गरे कारबाही गर्ने बालेन्द्र शाहको चेतावनी
gorkhapatraonline.com · Sun Jun 18 06:36:21 GMT 2023
काठमाडौँ, असार ३ गते ।
काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले विद्यालय बन्द गरेर आन्दोलनमा गएमा शिक्षक तथा कर्मचारीलाई पदबाट हटाउने चेतावनी दिनुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)