प्रधानमन्त्री संसद्प्रति अनुदार हुनु लज्जास्पद : सांसद पन्त
onlinekhabar.com · Wed May 27 09:36:16 GMT 2026

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले प्रधानमन्त्री बालेन शाह संसद्प्रति अनुदार हुनु लज्जास्पद विषय भएको टिप्पणी गरेकी छन् ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)