कानून मिच्ने रसुवा भन्सारका १३ कर्मचारी निलम्बित
hamrakura.com · Sat Jun 20 00:00:00 GMT 2026
काठमाडौं । भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई निलम्बन गर्दै विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ ।
विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कानूनी प्रक्रिया पालना नगरी जाँचपास गरेको देखिएपछि तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई निलम्बन गर्दै विभागीय कारबाही प्रक्रिया अघि बढाइएको होे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)