पाराग्वेसँगको हारसँगै विश्वकपबाट बाहिरियो टर्की
baahrakhari.com · Sat Jun 20 05:11:09 GMT 2026

काठमाडौं । पाराग्वेसँग हारसँगै टर्की विश्वकपबाट बाहिरिएको छ । समूह 'डी' अन्तर्गतको दोस्रो खेलमा टर्की १-० ले पराजित भएको हो ।
पाराग्वेका लागि माटिस गालाराजाले गोल गरेका थिए । उनले ६७ सेकेन्डमा गरेको गोल हालसम्मका खेलहरूमा सबैभन्दा छिटो भएको गोल हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ