युएईविरुद्ध आसिफले बनाए शतक
barnanmedia.com · Sat Sep 12 04:11:12 GMT 2026
काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छन् ।
मलेसियामा जारी खेलमा शेखले युएईविरुद्ध १०१ बलमा शतक बनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)