नासाद्वारा चन्द्रमाको सतहमा मानव बस्तिका लागि चन्द्र आधार योजना सार्वजनिक
gorkhapatraonline.com · Wed May 27 09:45:45 GMT 2026

संयुक्त राज्य अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा)ले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै दिगो मानव बस्ति स्थापना गर्ने योजनाको रूपरेखा प्रस्तुत गरेको छ ।
वासिङ्टनमा रहेको आफ्नो मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा नासाका अधिकारीहरूले चन्द्रमा दीर्घकालीन मानव अन्वेषण, वैज्ञानिक अनुसन्धान र व्यावसायिक गतिविधिलाई सहयोग गर्न चन्द्र पूर्वाधारको विकासका लागि एजेन्सीको रणनीति कार्य योजना प्रस्तुत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)