मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

प्रि-सेन्सर हटाएर चलचित्र प्रमाणीकरण समिति बनाउनुपर्छः जगदिश खरेल

setopati.com · Wed May 27 09:23:00 GMT 2026

पूर्वमन्त्री तथा सांसद जगदिश खरेलले चलचित्रको प्रि-प्रोडक्सन, प्रोडक्सनदेखि पोस्ट–प्रोडक्सनसम्मको सम्पूर्ण काम सञ्चार मन्त्रालयअन्तर्गत जोडेर गर्नुपर्ने र सञ्चारमन्त्रालयअन्तर्गत नै राख्नुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभामा 'चलचित्र विधेयक २०८२' माथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)